views
Videos
API
20K
Счетчик подписчиков YouTube онлайн
Loading Advanced Analytics...
Manav sewa foundation
मानव सेवा फाउण्डेसन, नेपाल काठमाडौँ ।
विगत लामो समयदेखि सामाजिक, धार्मिक, आध्यात्मिक तथा वातावरणीय सरसफाइका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हो। कलंकी, काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस सस्थाले सनातन धर्मको उजागर गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपालकै इतिहासमा हाल सम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सफलता पूर्वक सम्पन्न गरेको थियो। त्यसको साथै यस संस्थाको मातहतमा रहेर ललितपुर जिल्लाको गोदावरी नगरपािलका वर्डा नं. १४ मा मामाघर आश्रम सञ्चालनमा रहेको छ, जहाँ अहिलेपनि देशभरका करिव २५ जिल्लाका अभिभावक विहिन ८४ जना बालबालिकाहरुले निःशुल्क गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेको छ, जहाँ १ दर्जन भन्दा बढी ज्येष्ठ नागरिक आमाबुवाहरुले सेवा प्राप्त गरिरहनुभएको छ।
सम्पर्क सुत्र: 9851357015, 9802370081, 9851357009, 9802370083, 9851357007, 9802370093, 9856082290, 9811598882, 9856082291, 9705252125
Embed
Следите за подписчиками YouTube в реальном времени. Живая статистика, просмотры, авторы и поиск по имени пользователя.
Videos
भगवानको भक्ति गर्नलाई ९ वटा मार्गहरु छन् 🕉️
Uploaded
13,443
views
234
Likes
4
Comments
About RealtimeSubCount.com
Следите за подписчиками YouTube в реальном времени. Живая статистика, просмотры, авторы и поиск по имени пользователя.